Sahityapedia
Sign in
Home
Search
Dashboard
Notifications
Settings
16 Dec 2024 · 2 min read

नेपाली कथा : वान्डर बोका !

●दिनेश यादव ~~~•••~~~
एक पटकको कुरा हो, एउटा गाउँमा ‘वान्डर’ नाम गरेको एउटा बोका थियो। ‘वान्डर बोका’ अत्यन्तै चलाख र टाठोबाठो थियो ।

एक दिन, गाउँको सबै जनावरहरूले एउटा ठूलो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेछ। प्रतियोगितामा विभिन्न प्रकारका चुनौतीहरू समावेश गरिएका थिए – दौड, झुण्डिने र उफ्रिने। सबै जनावरहरू यो प्रतियोगितामा सहभागी हुन उत्साहित थिए।

पहिलो चुनौती थियो- दौड। सबै जनावरहरू लाइनमा उभिए, प्रतियोगिता सुरु भयो। ‘वान्डर बोका’ले आफ्नो सबै शक्ति लगाएर दौड्यो, तर एकाएक एउटा ठूलो घाँसे मैदानमा ऊ अड्किएछ। सबै जनावरहरू अघि बढ्दै गर्दा, ‘वान्डर बोका’ले सोच्यो, ‘अब मैले के गर्ने?’

उसले तिनै घाँसको उपयोग गरी एउटा उफ्रिने प्लेटफर्म बनाएछ, त्यसको सहाराले ऊ तीव्र गतिमा अघि बढेछ। अन्य जनावरहरू उसको यो चलाखी बुझ्नै सकेनन् ।

अर्को चुनौती थियो- झुण्डिने। ‘वान्डर बोका’ले एउटा परिपक्क लहराको खोजी गर्यो, त्यसैको सहाराले अग्लो रुखमा ऊ झुण्डिएछ। यसरी उसले प्रतियोगिताको यो चुनौती पनि पार गरेछ। लहरा चाहीं गजबको सहारा बनेछ ।

अन्तिम चुनौती थियो -उफ्रिने। ‘वान्डर बोका’ले अरूलाई छक्याउने गरी एउटा योजना तयार गर्यो । त्यो योजना थियो- झिना,मसिना र कस्मेटिक कुरामा अन्यलाई अल्झ्याई आफ्नो बठ्याईबाट अधिकतम् उफ्रिन सक्ने धावनमार्गको उपयोग गर्नु र लक्ष्य प्राप्त गर्नु ….।

नजिकै रूखमा बसेको एउटा बकुला अत्यन्तै शान्त र मौन बसेर यी सबै हेरिरहेका थिए । प्रतियोगिता समाप्तिको घोषणा संगै सबै आ-आफ्नो बाटो लागिरहेकै बेला – ‘बकुला एकाएक चिच्यायो-प्रतियोगितामा चलाखी भयो !’ सबैजना बकुलातिर हेर्दै भन्यो, ‘कस्तो चलाखी ….?’ बकुला बोल्यो,’ वान्डर बोकाले चलाखी गरी प्रतियोगिता जित्यो …! ‘ सबै गम्भिर मुद्रामा घर पुग्दै धेरै चिन्तन र मननपछि ‘वान्डर बोका’ ले बठ्याई र चलाखी गरेको निस्कर्षमा पुगेछन् ।

निस्कर्ष : चलाखी र बठ्याई गर्नेहरूको पोल एकदिन अवश्य खुल्छ ! 😊 #moral #MoralStory #moralvalues #MoralLessons #lifeisgood #lifeisbeautiful #goodstory #nepalireels #nepali #Dineshyadav #फकिरा #दिनेश_यादव

Language: Nepali
Tag: कथा
1 Like · 43 Views
Books from Dinesh Yadav (दिनेश यादव)
View all

You may also like these posts

त्याग
त्याग
मनोज कर्ण
"वसन्त"
Dr. Kishan tandon kranti
कथनी और करनी
कथनी और करनी
Davina Amar Thakral
sp,98 तुमको भी भूलेगी पीढ़ी
sp,98 तुमको भी भूलेगी पीढ़ी
Manoj Shrivastava
कुहुक कुहुक
कुहुक कुहुक
Akash Agam
तू खुद को कर साबित साबित
तू खुद को कर साबित साबित
Shinde Poonam
लोग रिश्ते या शादियों के लिए सेल्फ इंडिपेंडेसी और सेल्फ एक्च
लोग रिश्ते या शादियों के लिए सेल्फ इंडिपेंडेसी और सेल्फ एक्च
पूर्वार्थ
तुम साधना हो
तुम साधना हो
Pratibha Pandey
3833.💐 *पूर्णिका* 💐
3833.💐 *पूर्णिका* 💐
Dr.Khedu Bharti
चल मोहब्बत लिखते हैं
चल मोहब्बत लिखते हैं
सिद्धार्थ गोरखपुरी
💐प्रेम कौतुक-561💐
💐प्रेम कौतुक-561💐
शिवाभिषेक: 'आनन्द'(अभिषेक पाराशर)
सफर या रास्ता
सफर या रास्ता
Manju Singh
सोना मना है
सोना मना है
Shekhar Chandra Mitra
The Misfit...
The Misfit...
R. H. SRIDEVI
थोड़ी-थोड़ी बदमाशी करती रहनी चाहिए,
थोड़ी-थोड़ी बदमाशी करती रहनी चाहिए,
डॉ. शशांक शर्मा "रईस"
शौर्य गाथा
शौर्य गाथा
Arvind trivedi
खुद को तलाशना और तराशना
खुद को तलाशना और तराशना
Manoj Mahato
दरअसल Google शब्द का अवतरण आयुर्वेद के Guggulu शब्द से हुआ ह
दरअसल Google शब्द का अवतरण आयुर्वेद के Guggulu शब्द से हुआ ह
Anand Kumar
ज़िन्दगानी  में  ऐसा  हाल न हो ।
ज़िन्दगानी में ऐसा हाल न हो ।
Dr fauzia Naseem shad
🙅🤦आसान नहीं होता
🙅🤦आसान नहीं होता
डॉ० रोहित कौशिक
बहुत रोने का मन करता है
बहुत रोने का मन करता है
Dr. Paramjit Oberoi
काशी
काशी
Mamta Rani
यूँ  तो  दुनिया  में  मेले  बहुत  हैं।
यूँ तो दुनिया में मेले बहुत हैं।
रामनाथ साहू 'ननकी' (छ.ग.)
ड्यूटी
ड्यूटी
Dr. Pradeep Kumar Sharma
*कविवर शिव कुमार चंदन* *(कुंडलिया)*
*कविवर शिव कुमार चंदन* *(कुंडलिया)*
Ravi Prakash
कर्म से कर्म परिभाषित
कर्म से कर्म परिभाषित
Neerja Sharma
"वीर सेनानी"
Shakuntla Agarwal
..
..
*प्रणय*
https://vin777.contact/
https://vin777.contact/
VIN 777
खामोश रहना ही जिंदगी के
खामोश रहना ही जिंदगी के
ओनिका सेतिया 'अनु '
Loading...