Sahityapedia
Sign in
Home
Search
Dashboard
Notifications
Settings
16 Dec 2024 · 2 min read

नेपाली कथा : वान्डर बोका !

●दिनेश यादव ~~~•••~~~
एक पटकको कुरा हो, एउटा गाउँमा ‘वान्डर’ नाम गरेको एउटा बोका थियो। ‘वान्डर बोका’ अत्यन्तै चलाख र टाठोबाठो थियो ।

एक दिन, गाउँको सबै जनावरहरूले एउटा ठूलो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेछ। प्रतियोगितामा विभिन्न प्रकारका चुनौतीहरू समावेश गरिएका थिए – दौड, झुण्डिने र उफ्रिने। सबै जनावरहरू यो प्रतियोगितामा सहभागी हुन उत्साहित थिए।

पहिलो चुनौती थियो- दौड। सबै जनावरहरू लाइनमा उभिए, प्रतियोगिता सुरु भयो। ‘वान्डर बोका’ले आफ्नो सबै शक्ति लगाएर दौड्यो, तर एकाएक एउटा ठूलो घाँसे मैदानमा ऊ अड्किएछ। सबै जनावरहरू अघि बढ्दै गर्दा, ‘वान्डर बोका’ले सोच्यो, ‘अब मैले के गर्ने?’

उसले तिनै घाँसको उपयोग गरी एउटा उफ्रिने प्लेटफर्म बनाएछ, त्यसको सहाराले ऊ तीव्र गतिमा अघि बढेछ। अन्य जनावरहरू उसको यो चलाखी बुझ्नै सकेनन् ।

अर्को चुनौती थियो- झुण्डिने। ‘वान्डर बोका’ले एउटा परिपक्क लहराको खोजी गर्यो, त्यसैको सहाराले अग्लो रुखमा ऊ झुण्डिएछ। यसरी उसले प्रतियोगिताको यो चुनौती पनि पार गरेछ। लहरा चाहीं गजबको सहारा बनेछ ।

अन्तिम चुनौती थियो -उफ्रिने। ‘वान्डर बोका’ले अरूलाई छक्याउने गरी एउटा योजना तयार गर्यो । त्यो योजना थियो- झिना,मसिना र कस्मेटिक कुरामा अन्यलाई अल्झ्याई आफ्नो बठ्याईबाट अधिकतम् उफ्रिन सक्ने धावनमार्गको उपयोग गर्नु र लक्ष्य प्राप्त गर्नु ….।

नजिकै रूखमा बसेको एउटा बकुला अत्यन्तै शान्त र मौन बसेर यी सबै हेरिरहेका थिए । प्रतियोगिता समाप्तिको घोषणा संगै सबै आ-आफ्नो बाटो लागिरहेकै बेला – ‘बकुला एकाएक चिच्यायो-प्रतियोगितामा चलाखी भयो !’ सबैजना बकुलातिर हेर्दै भन्यो, ‘कस्तो चलाखी ….?’ बकुला बोल्यो,’ वान्डर बोकाले चलाखी गरी प्रतियोगिता जित्यो …! ‘ सबै गम्भिर मुद्रामा घर पुग्दै धेरै चिन्तन र मननपछि ‘वान्डर बोका’ ले बठ्याई र चलाखी गरेको निस्कर्षमा पुगेछन् ।

निस्कर्ष : चलाखी र बठ्याई गर्नेहरूको पोल एकदिन अवश्य खुल्छ ! 😊 #moral #MoralStory #moralvalues #MoralLessons #lifeisgood #lifeisbeautiful #goodstory #nepalireels #nepali #Dineshyadav #फकिरा #दिनेश_यादव

Language: Nepali
Tag: कथा
1 Like · 124 Views
📢 Stay Updated with Sahityapedia!
Join our official announcements group on WhatsApp to receive all the major updates from Sahityapedia directly on your phone.
Books from Dinesh Yadav (दिनेश यादव)
View all

You may also like these posts

हमें कहता है अन्तर्मन हमारा
हमें कहता है अन्तर्मन हमारा
Nazir Nazar
जीवन में निरंतर जलना,
जीवन में निरंतर जलना,
जय लगन कुमार हैप्पी
गौ माता...!!
गौ माता...!!
Ravi Betulwala
इस जीवन का क्या मर्म हैं ।
इस जीवन का क्या मर्म हैं ।
एकांत
तमाम आरजूओं के बीच बस एक तुम्हारी तमन्ना,
तमाम आरजूओं के बीच बस एक तुम्हारी तमन्ना,
Shalini Mishra Tiwari
दुनिया के मशहूर उद्यमी
दुनिया के मशहूर उद्यमी
Chitra Bisht
अजब-गजब
अजब-गजब
Sarla Sarla Singh "Snigdha "
"सुख-दुःख"
Dr. Kishan tandon kranti
प्रेम की नाव
प्रेम की नाव
Dr.Priya Soni Khare
ಅನಾವಶ್ಯಕವಾಗಿ ಅಳುವುದರಿಂದ ಏನು ಪ್ರಯೋಜನ?
ಅನಾವಶ್ಯಕವಾಗಿ ಅಳುವುದರಿಂದ ಏನು ಪ್ರಯೋಜನ?
सोनम पुनीत दुबे "सौम्या"
हमारे बुजुर्गो की वैज्ञानिक सोच
हमारे बुजुर्गो की वैज्ञानिक सोच
मधुसूदन गौतम
*
*"सीता जी का अवतार"*
Shashi kala vyas
आ
*प्रणय प्रभात*
ये ज़िंदगी एक अजीब कहानी है !!
ये ज़िंदगी एक अजीब कहानी है !!
Rachana
याद हमारी बहुत आयेगी कल को
याद हमारी बहुत आयेगी कल को
gurudeenverma198
कामयाबी का नशा
कामयाबी का नशा
SHAMA PARVEEN
समझौता
समझौता
Shyam Sundar Subramanian
बाल कविता: नदी
बाल कविता: नदी
Rajesh Kumar Arjun
बुरा ख्वाबों में भी जिसके लिए सोचा नहीं हमने
बुरा ख्वाबों में भी जिसके लिए सोचा नहीं हमने
Shweta Soni
*आया है ऋतुराज, हाथ में ले पिचकारी (कुंडलिया)*
*आया है ऋतुराज, हाथ में ले पिचकारी (कुंडलिया)*
Ravi Prakash
ग़ज़ल _ खुदगर्जियाँ हावी हुईं ।
ग़ज़ल _ खुदगर्जियाँ हावी हुईं ।
Neelofar Khan
आशार
आशार
Bodhisatva kastooriya
सफ़र अभी लंबा है...
सफ़र अभी लंबा है...
Ajit Kumar "Karn"
*सच्चा दोस्त*
*सच्चा दोस्त*
सुरेन्द्र शर्मा 'शिव'
रिश्तों को आते नहीं,
रिश्तों को आते नहीं,
sushil sarna
मरूधरां
मरूधरां
जितेन्द्र गहलोत धुम्बड़िया
लिखता हूं खत हर रोज तेरे अफसाने पर।
लिखता हूं खत हर रोज तेरे अफसाने पर।
Rj Anand Prajapati
तलास है उस इंसान की जो मेरे अंदर उस वक्त दर्द देख ले जब लोग
तलास है उस इंसान की जो मेरे अंदर उस वक्त दर्द देख ले जब लोग
Rituraj shivem verma
मुलाकातें हों या गुफ़्तगू
मुलाकातें हों या गुफ़्तगू
हिमांशु Kulshrestha
"Your Time and Energy
Nikita Gupta
Loading...