Posts Language: Nepali 29 posts Sort by: Latest Likes Views List Grid NEWS AROUND (SAPTARI,PHAKIRA, NEPAL) 3 Dec 2023 · 2 min read #एकताको_अंकगणित गाउँमा काकालाई अचेल स्रोता पाउँनै मुश्किल छ । उनलाई सुन्न कोही तयार छैनन् । हुनु पनि कसरी ? गाउँ युवाविहिन छ, पिढी अन्तर छँदैछ, काकाका दौंतरीहरू रोग पत्ता नलागिकनै स्वर्गलोक... Nepali · कथा 11 Share NEWS AROUND (SAPTARI,PHAKIRA, NEPAL) 2 Dec 2023 · 1 min read काकाको यक्ष प्रश्न ( #नेपाली_भाषा) मेरो गाउँको एक जना काकाले भन्दैथ्ये- बाबु ! तिमी पढेलेखेका छौं । एउटा कुरा सोधौं ?' म : सोध्नुस्, काका ! के कुरा हो ? काका : जवाफ दिने शर्तमा... Nepali · कथा 9 Share Dinesh Yadav (दिनेश यादव) 22 Oct 2023 · 1 min read युवा संवाद आज दुई जना युवा एफएम रेडियोमा समाचार सुन्दै मर्निङ वाकमा थिए । पछि-पछि म पनि थिएँ । रेडियोमा सरकारी कार्यालयका कर्मचारीले 'घुस लिएको' समाचार बज्दै थियो । 'घुस' बारेको समाचार... Nepali · कथा 1 49 Share Dinesh Yadav (दिनेश यादव) 9 Sep 2023 · 2 min read सापटी सापटी (#लघुकथा👇) #ग्रामोधार_काका : भरोसीया ! तिमीले लिएको सापटी रकम कहिले फर्काउँछौ ? धेरै दिन भै-सक्यो त ...? #भरोसीया : छोराले विदेशबाट आफ्नो कमाई पठाएको छैन ! उताबाट आउने बित्तिकै... Nepali · कथा 1 74 Share Sidhartha Mishra 1 Sep 2023 · 2 min read नेपालीको गर्व(Pride of Nepal) छिर्केको थियो गोरी खगोली, आँखामा चम्केको चन्द्रमा कोली। हेर्दा जस्तो अति सुन्दर छ यो संसार, नेपालको चेला हृदयमा मेरो बासोबाट। पहाडको छाना र तराइको तराना, भक्तपुरको चारी र पोखराको जलताना।... Nepali · English · Kavita · Nepali 147 Share Dinesh Yadav (दिनेश यादव) 10 Jun 2023 · 2 min read शीर्षक : पायजामा (लघुकथा) ●दिनेश यादव गुल्टन काकाले छिमेकी भारतीय बजार अन्धरामंठमा सिलाएको सुतिको पायजामा लगाएर गाउँस्थित मेरो निवासमा आउनु भएको रहेछ । भलाकुसारीकै क्रममा काकाले पायजामा देखाउँदै भन्नुभयो,' कपडा कति महंगो भएछ? अझ... Nepali · कथा 1 339 Share Sidhartha Mishra 29 May 2023 · 1 min read "प्रेमको साथी" (Premko Sathi) "Companion of Love" तपाईं मेरो साथी हौं, मेरो जीवनको एकमात्र साथी हौं। तपाईं नभएकोमा मेरो केहि छैन, तपाईं नभएकोमा मेरो जीवन हुँ अनिश्चित। तपाईंको लागि म दुःख र सुख दुबै अनुभव गर्छु, तपाईंनाभएकोमा... Nepali · Latest · Nepali · Poem · Trending 1 56 Share Dinesh Yadav (दिनेश यादव) 11 Apr 2023 · 1 min read धुवाँ (SMOKE) एउटा गन्तव्यविहिन मान्छे स्वतन्त्र देश बनाउन हिड्यो पटक–पटक राज्य विप्लव मुद्दा झेल्यो निच र कुकृत्यको अंधतामा आफ्नै आमालाई वेश्या पनि भन्यो सजायको भागिदारी बन्नुपर्नेमा आफ्नै सहोदरलाई विदेशी भन्दै रमायो आफैले... Nepali · कविता 1 197 Share Dinesh Yadav (दिनेश यादव) 9 Apr 2023 · 1 min read नरभक्षी_गिद्ध एउटा नरभक्षी गिद्ध आफ्नैको सिकार गर्न उडाइयो । गन्तव्यविहिन त्यो आफ्नैलाई चिथोर्न थाल्यो । मानसिक रोगी बन्यो त्यो आफ्नैलाई बुटी-बुटी पार्न थाल्यो । चुच्चोमा आफ्नैको चोक्टा च्याँपी त्यो आकाशमा उडेको... Nepali · कविता 1 346 Share Dinesh Yadav (दिनेश यादव) 4 Mar 2023 · 1 min read शिक्षा (Education) (#नेपाली_भाषा) शिक्षा (Education) (#नेपाली_भाषा) :::: म कलेज पढ्दाताका छुट्टीमा आफ्नो गाउँ #फकिरा गएको थिएँ । त्यहॉ #हजूरबुवा #कुञ्जीलाल दादाले मलाई अन्यासै सोध्नु भयो,' नाति! तिमीले कहिले भाँडा सफा गरेका छौ ?'... Nepali · कथा 2 203 Share Dinesh Yadav (दिनेश यादव) 14 Jan 2023 · 1 min read नेता (Leader) भाषण ठोक्छ, आश्वासन बाँड्छ, झुठो #सपना पनि देखाउँछ, #जनअपेक्षा चाहीं निल्छ, कहिले #अभिनेता झै बन्छ, #यौनकर्मी झै #धर्मनिरपेक्ष पनि बन्छ, धेरैको साथ पनि हुन्छ, तर, #सहोदर कसैको कहॉ हुन्छ, ओजपूर्ण... Nepali · कविता 1 264 Share Dinesh Yadav (दिनेश यादव) 30 Dec 2022 · 2 min read प्याकको ह्याङ्गओभर फकिरा गाउँका रसुल चाचाका छोरा साउदीमा छन् । उताबाट छोराले कहिलेकाँही बुवालाई फोन गर्दा रहेछन् । चाचाले आफत् परेका बेला यतैबाट पनि प्याक लिएर फोन गर्दा रहेछन् । धेरै पटक... Nepali · कथा 2 299 Share Dinesh Yadav (दिनेश यादव) 22 Dec 2022 · 2 min read भोक अघिल्लो महिनाको कुरो हो । म आफ्नो गाउँ #फकिरा मै थिएँ । धनकटनी चालु थियो । किसानहरु आ–आफ्नो धान विक्री गर्न व्यापारीहरुको खोजीमा देखिन्थे । व्यापारीहरु पनि काँटा र तराजूसहित... Nepali · कथा 2 246 Share Dinesh Yadav (दिनेश यादव) 17 Dec 2022 · 1 min read सामन्ती संस्कार सप्तरी राजबिराजको एउटा चिया पसलमा चियाको पर्खाईमा थिएँ । बाहिर चिया पिउनेहरूको बाक्लै भिड थियो । सबै आ-आफ्नो पालो कुर्दै थिए । अचेल चियामा पनि विविधता जो प्रचलनमा छ ।... Nepali · कथा 2 131 Share Dinesh Yadav (दिनेश यादव) 17 Dec 2022 · 2 min read काकाको चप्पल (Uncle's Slippers) गाउँमा घरको बार्दली तल एक जोडी खिइएको र प्वालै प्वाल भएको चप्पल धेरैं दिनदेखि एक निश्चित समयमा संधै देखिन्थ्यो । समय जब बिहानको ठ्याक्कै साढे सात बज्थ्यो, यी जोडी चप्पलको... Nepali · कथा 1 712 Share Dinesh Yadav (दिनेश यादव) 14 Dec 2022 · 2 min read #एउटा_पत्रकारको_परिचय केही दिनका लागि म मधेशतिर झरेको थिएँ । समय निर्वाचनअघिको हो । एकदिन दिउँसोतिर राजबिराजको एउटा पान पसलमा निकै भिड थियो । म पनि भिडको एक सदस्य कै रूपमा आफ्नो... Nepali · कथा 1 153 Share Dinesh Yadav (दिनेश यादव) 7 Oct 2022 · 1 min read अनेकतामा एकता मानिसको सोच अनेक, चिन्ता र प्रतिक्रिया अनेक, यी सबैका कारण अनेक, कारणहरूको प्रकार अनेक, प्रकारहरूको स्वरूप अनेक, स्वरूपहरूको परिभाषा अनेक, परिभाषाहरूको शब्दजाल अनेक, शब्दजालहरूको रिंगाउने अर्थ अनेक, प्रत्येक दिन अर्थहरूको... Nepali · कविता 2 240 Share Dinesh Yadav (दिनेश यादव) 5 Oct 2022 · 3 min read संस्कारी नाति (#नेपाली_लघुकथा) ~~~~~#दिनेश_यादव::~~~~~ #हजुरआमा बिहानै खाटबाट उठेपछि भनिन्, ' भोलवा नाति ! लुकमानको दोकानबाट एक बट्टा लैला बिडी ल्याई देऊ न... । बुवासंग पैसा लिएर जानु है ।' #नाति ,' हस् हजुरआमा... Nepali · कथा 2 336 Share Dinesh Yadav (दिनेश यादव) 5 Oct 2022 · 1 min read खुशी (#Happy) खुसी खोज्न सहर जान्छु, खुसी हुन गाउँ फर्कन्छु, आउजाउमा सधैं व्यस्त रहन्छु, व्यस्तताले सहरमा उकुसमुकुस हुन्छु, अविकसित गाउँमा भने निराश बन्छु ।१। खुसी साट्न आफन्तजन खोज्छु, खुसीकै रहरमा घर-घर पनि... Nepali · कविता 1 467 Share Dinesh Yadav (दिनेश यादव) 4 Oct 2022 · 1 min read एउटा मधेशी ठिटो #दिनेश_यादव पढ्छ #गणित पढाउँछ #तथ्यांक #गुलामी, र #विवाद गर्छ #नेपालीमा कहिलेकाही झार्छ अनि भाँज्छ #हिन्दी लेख्छ, भडास् निकाल्छ #फेसबुकमा जब कसैको आमनेसामने हुन्छ #गलत कुरामा बिना सित्तै तन्किन्छ अनि अडिन्छ... Nepali · कविता 1 185 Share Dinesh Yadav (दिनेश यादव) 4 Oct 2022 · 2 min read युवाको मानसिकता (नेपाली लघुकथा) ●दिनेश यादव :~ #हिजो असोज १ गते बसन्तपुर गएको थिएँ । #एमालेको कार्यक्रम हेर्न । त्यो कार्यक्रम आफैमा अनौंठो जस्तो लाग्यो । किनभने, त्यहॉ पहिला जस्तो हरेक कार्यक्रममा प्रयोग गरिने... Nepali · कथा 178 Share Ranjit Jha 20 May 2022 · 1 min read नाम एक चोटी हजुरआमाको नाम सोध्दा उहाँ भन्नुभएथ्यो. "जन्मिदा 'फलनाक पोती' थिए. ठुली भएपछी 'फलनाक बेटी' भए. बिहे भयो अनि 'फलनाक कनिया' त्यसपछि 'फलनाक माय' आजकल सबैले 'तिम्रो दादी' वा 'फलना... Nepali · कविता 403 Share Devi Panthi 21 Feb 2022 · 1 min read गजल/ कविता / गजल हजज मुसद्दस महजुफ १२२२/१२२२/१२२ गजल ////// म आँखामा कला देख्दै छु आज गजलको दुर्दशा देख्दै छु आज । कसैको हुन्न कोही अन्तसम्म निकै दुर्बल जरा देख्दै छु आज । सिमानामा... Nepali · कविता 1 534 Share Devi Panthi 17 Feb 2022 · 1 min read कविता कविता :पहाड //////////////// हिजो पंचहरू राजा र प्रजाको बिचमा पहाड बनेर उभिएका थिए। राजा र प्रजालाई मूर्ख बनाएर हाली मुहाली गरेका थिए । राजाले देख्दैन देउताले सुन्दैन भन्ने उखान चरितार्थ... Nepali · कविता 283 Share Devi Panthi 7 Jan 2022 · 1 min read चारु विधाता छन्द iss sis ssi sss iss s --------------------- चारु तुसारोको चिसोमा आज तिम्रो याद आयो झन् चिसो हावा चलेकोले पुरै काया कमायो झन् । हिमाली भेगकी छोरी म जाडोले... Nepali · कविता 338 Share Devi Panthi 6 Jan 2022 · 1 min read राग विराग- छन्द- अनुष्टुप अधिनायकवादीले भन्दो हो जीत खास हो बनमारा बसेछेउ क्षणको प्रीत खास हो - १ अरूको लाख छन् नाता डाडाकाँडा अपार छन् अभाव कोयली लाग्दा न्याउली गीत खास... Nepali · कविता 266 Share Devi Panthi 28 Dec 2021 · 10 min read चारु,राग,,विराग अभ्यास- ६१६, चारु / राग / विराग अभ्यास प्रशिक्षक :- चारु प्रवर्तक डा. देवी पन्थीज्यू समायोजक : स्पन्दन विनोद गजल जस्तै देखिने तर गजस सिद्धान्तमा नरहेको रचना चारु अन्तर्गत चारु/... Nepali · कविता 762 Share Devi Panthi 27 Dec 2021 · 1 min read चारु चारु प्याराका कुरा धारिला छुरा सुन्दाको आपत लिएर अंश जाने रे अन्तै लेखेर कागत । अमिलो हुँदो रहेछ अर्ति कलिलो जाँड झैं बुढ्यौली लाग्यो खुट्टामा छैन उभिने तागत। मान्छेको जात... Nepali · कविता 536 Share Mohan Mahato Koiri 5 Dec 2021 · 1 min read शिर्षक :- के म नेपाली हैन ? शिर्षक :- के म नेपाली हैन ? मलाई आउँदैन "सयौं थुंगा" कसरी गाइन्छ ? तर, "जय सीताराम,सीताराम,सीताराम जय सीताराम, हरेक साँझ र बिहान गाउने गरेको छु । के म नेपाली... Nepali · कविता 3 1 579 Share