Sahityapedia
Login Create Account
Home
Search
Dashboard
Notifications
Settings
26 Dec 2023 · 2 min read

#संवाद (#नेपाली_लघुकथा)

मर्निङ वाकमा गफ्फिदै गई रहेका दुई जनामध्ये एउटाले भन्दैथ्ये-
‘आर्थिक मन्दीले धेरै गाह्रो बनाई सक्यो, यार ! निजी कम्पनीमा काम गर्ने म जस्तालाई त झनै सास्ती छ, हौ ….!’

अर्कोले भन्यो: ‘त्यही त भन्या, कसरी जीवन निर्वाह गर्ने ? समयको माग र आवश्यकता अनुसार चल्नै पर्यो । फेरी, आम्दानीको तुलनामा खर्च बढ्या बढ्यै छ । गाह्रो त छ, यार ।’

अर्कोले फेरी थप्यो : ‘….निजी कम्पनीका मालिकले समयमा तलब दिन पनि छाडि सकेका छन् । दिए पनि पुरा तलब दिँदैनन् ।’

अर्काले भन्यो : (केही गम्भीर मुद्रामा), हामी सरकारी तलब खानेहरूको पनि हाल उस्तै छ । तलब आ’को हुँदैन, सापटी, सहयोग र चन्दा माग्नेहरू पहिलेदेखि तम्तयार भई बसेका हुन्छन्..! धेरैलाई सहयोग गरेकै छु, तँलाईं नि गरौंला ..!’

यी संवाद सुनेपछि मलाई ती दुई जनामध्ये एक निजी कम्पनी र अर्को सरकारी जागिरे रै’छन् भन्ने बुझ्न गाह्रो भएन ।
निजी कम्पनीकाले भन्यो, ‘ एक पटक… दुई पटक….तैंले सहयोग गर्छस्, त्यसपछि ? फेरी साफटी लिएको रकम समयमा फिर्ता गर्नै पर्छ । ‘
अर्कोले भन्यो, ‘अं..अंऽ.. ! त्यो त हो ।’
निजी कम्पनीकाले भन्यो, (लाज मान्दै) ‘ साथी ! एक पटक फेरी केही रकम मलाई सहयोग गर हैं । दुई/तीन वटा विहे एटेन्ड गर्नुछ । ‘
अर्कोले भन्यो, ‘भै हाल्छ नि ! तर समयमा फिर्ता गर्नु है । पहिला जस्तो ढिला नगर्नु ल !’

यसरी दुई जना गफ्फिदै गईरहेकै बेला निजी कम्पनीकाले भावुक मुद्रामा भन्यो, ‘- निजी कम्पनीमा काम गर्नेहरूलाई आफ्नै साथीको विहेमा पुग्न अचेल उत्तिकै गाह्रो छ, जति पहिले पहिलेका पुराना चलचित्रमा साक्षी (गवाही) लाई अदालतसम्म पुग्न हुने गर्थ्यो ।’
अर्को साथी उसको अनुहार हेर्दै खिसिक्का हाँस्यो र काँधमा धाप मार्दै भन्यो, ‘तँ पनि के-के कुरा गर्छस् के-के ? भोली मेरो कोठामा आइजँ, आफूलाई चाहिने सापटी रकम लिएर जाँ । लँ अहिले छुट्टौं है ।’

‘हस्, हुन्छ , छुट्टौं ‘

यो गजबको संवाद सकिए संगै दुवै आ-आफ्नो गन्तव्यतिर लागे, म पनि गाखेलको ओरालो बाटो हुँदै शिवनगर झरें !!
#दिनेश_यादव
@काठमाडौं_कलंकी
२०८०/०९/१० #dineshreel #viralpage #viralposts #viralpostfb #viralshorts #shortstory #nepalistory #morning #goodmorning #Dineshyadav

Language: Nepali
Tag: कथा
1 Like · 136 Views
📢 Stay Updated with Sahityapedia!
Join our official announcements group on WhatsApp to receive all the major updates from Sahityapedia directly on your phone.
You may also like:
कविता -
कविता - "सर्दी की रातें"
Anand Sharma
आचार संहिता लगते-लगते रह गई
आचार संहिता लगते-लगते रह गई
Ravi Prakash
निजी कॉलेज/ विश्वविद्यालय
निजी कॉलेज/ विश्वविद्यालय
Sanjay ' शून्य'
आपकी खुशी
आपकी खुशी
Dr fauzia Naseem shad
मौज में आकर तू देता,
मौज में आकर तू देता,
Satish Srijan
💐प्रेम कौतुक-235💐
💐प्रेम कौतुक-235💐
शिवाभिषेक: 'आनन्द'(अभिषेक पाराशर)
अनकही बातों का सिलसिला शुरू करें
अनकही बातों का सिलसिला शुरू करें
पंकज पाण्डेय सावर्ण्य
सार्थक जीवन
सार्थक जीवन
Shyam Sundar Subramanian
थक गई हूं
थक गई हूं
Suman (Aditi Angel 🧚🏻)
डॉ अरुण कुमार शास्त्री 👌💐👌
डॉ अरुण कुमार शास्त्री 👌💐👌
DR ARUN KUMAR SHASTRI
मिर्जा पंडित
मिर्जा पंडित
Harish Chandra Pande
समझदार व्यक्ति जब संबंध निभाना बंद कर दे
समझदार व्यक्ति जब संबंध निभाना बंद कर दे
शेखर सिंह
पढ़ो लिखो आगे बढ़ो पढ़ना जरूर ।
पढ़ो लिखो आगे बढ़ो पढ़ना जरूर ।
Rajesh vyas
एक प्रभावी वक्ता को
एक प्रभावी वक्ता को
*Author प्रणय प्रभात*
गलतियां
गलतियां
Dr Parveen Thakur
"मौन"
Dr. Kishan tandon kranti
थोड़ा प्रयास कर समस्या का समाधान स्वयं ढ़ुंढ़ लेने से समस्या
थोड़ा प्रयास कर समस्या का समाधान स्वयं ढ़ुंढ़ लेने से समस्या
Paras Nath Jha
अमावस्या में पता चलता है कि पूर्णिमा लोगो राह दिखाती है जबकि
अमावस्या में पता चलता है कि पूर्णिमा लोगो राह दिखाती है जबकि
Rj Anand Prajapati
3071.*पूर्णिका*
3071.*पूर्णिका*
Dr.Khedu Bharti
ऐ सावन अब आ जाना
ऐ सावन अब आ जाना
Saraswati Bajpai
सुबह और शाम मौसम के साथ हैं
सुबह और शाम मौसम के साथ हैं
Neeraj Agarwal
बाल विवाह
बाल विवाह
Mamta Rani
विधाता का लेख
विधाता का लेख
rubichetanshukla 781
मेरी कलम से…
मेरी कलम से…
Anand Kumar
परिवर्तन की राह पकड़ो ।
परिवर्तन की राह पकड़ो ।
Buddha Prakash
ये दिल उनपे हम भी तो हारे हुए हैं।
ये दिल उनपे हम भी तो हारे हुए हैं।
सत्य कुमार प्रेमी
जब काँटों में फूल उगा देखा
जब काँटों में फूल उगा देखा
VINOD CHAUHAN
तेरे दिल में मेरे लिए जगह खाली है क्या,
तेरे दिल में मेरे लिए जगह खाली है क्या,
Vishal babu (vishu)
They say,
They say, "Being in a relationship distracts you from your c
पूर्वार्थ
* मिल बढ़ो आगे *
* मिल बढ़ो आगे *
surenderpal vaidya
Loading...