Sahityapedia
Login Create Account
Home
Search
Dashboard
Notifications
Settings
18 Dec 2023 · 2 min read

#गहिरो_संदेश (#नेपाली_लघुकथा)

गाउँका काकाको नाति अत्यन्तै चुलबुले र चञ्चले रै’छन् । काकाले तिनलाई ‘बदमास’ को संज्ञा दिएका थिए । घरमा जो कोही पुग्दा नि नातिको परिचय त्यै भनेर गराउँथे ।

एकदिन काकाको घर संजोगले म पनि पुगेछु । काकाले आफ्नो नातिको परिचय ‘बदमास’ भनेर गराउँदा मलाई अत्यन्तै खिन्नता वोध भयो । मैले तत्कालै काकालाई भने,’ अवोध बालकबारे त्यसरी भन्नु हुँदैन । #बालमनोविज्ञानमा नराम्रो असर पर्न सक्छ ..!’
काकाले आफ्नो टाउको कन्याउँदै भने, ‘त्यो त मायाले पो भन्या हूँ । मेरो नाति असाध्यै ज्ञानी र तिखो दिमागका छन् ।’
मैले जिज्ञासा राखें, ‘ काका ! त्यसो हो भने नातिको सकारात्मक कुरा अरूसंग तिनको सामुन्नेमा गर्नुस, तिनी सकारात्मक काम गर्न थप हौस्सिने छन् । ‘
यसैबीच, काकीले नजिकै राखि दिएकी चियाको चुस्की लिन के थालेको थिएँ । #काका (अलिक गम्भीर मुद्रामा )भन्न थाले, -‘ सही भन्यौं, बाबु ! बच्चाका अगाडि नकारात्मक कुरा गर्नु हुन्न । तर के गर्ने ? गाउँमा अभिभावकहरू बच्चाबुच्चीकै अगाडि अश्लील गाली र असभ्य/फोहरी शब्द निकाल्छन् … ..#अश्लील शब्दहरू जोडेर गाली गर्छन् । त्यसलाई एउटा संस्कृतिकै रूपमा अंगालेका छन् । ‘ काका आफ्नो भनाईहरूलाई विश्राम दिएपछि मैले सोधें ,’ तपाईंहरूले त त्यसो गर्नु भएको छैन नि ?
काकाले भने, ‘ छैन, छैन….! अँ अघि नातिको बारेमा पो भन्दै थिएँ … ! कुरा अन्यत्रै मोडियो ।’
म : ‘ ए..ए हो त ! तर, राम्रै कुरा त गर्नु भयो । अब नातिको बारेमा सुनाउनु न! ‘
काका (नातिको टाउको सुम्सुमाउँदै) भने, ‘ यो पुच्चेले घरमा काम गर्न नदिएपछि एक दिन भूगोल पढाउने छोराको टेबलमा रहेको संसारको नक्शा टुक्रा-टुक्रा पारेर यिनलाई जोडेर पहिला जस्तै दुरूस्त बनाउन भनेको थिएँ । मैले सोचेको थिए- जोड्न सक्तैनन्, अलमलिने बाटो मात्र हुनेछ । तर, आश्चर्यजनक रूपमा थोरै समयमा संसारको नक्शा नातिले जोडेर दुरूस्तै बनाएका देख्दा म आश्चर्यमा थिएँ । सोधें -नाति! यो कसरी गर्यो ! नातिले जबाफ दियो- नक्शाको पछाडि मानिसको आकृति थियो । सोचें मानिस ठीक भए संसार पनि आफै ठीक बन्नेछ । च्यातिएको आकृतिलाई जोड्दै गएर मानिसको पूर्ण आकृति बन्यो ..! यता पल्टाउँदा नक्शा पनि तयार भएछ । ‘
बच्चाको असाधारण मनोविज्ञानले दिएको संदेश गजबको छ : मानिस सही बन्यो भने संसार बन्छ ।
(तस्बीर :सांकेतिक)

#दिनेश_यादव
@काठमाण्डौ_कलंकी
२०८०/०९/०१ #shortstory #nepal #story #facebookpost #viralreels #viralpost2023 #AmaZing #प्रेरक #Dineshyadav #rajgadh_phakira #sweetmoments #sweetstory #uncle #intelligence #child

Language: Nepali
Tag: कथा
1 Like · 168 Views
📢 Stay Updated with Sahityapedia!
Join our official announcements group on WhatsApp to receive all the major updates from Sahityapedia directly on your phone.
You may also like:
काश जन चेतना भरे कुलांचें
काश जन चेतना भरे कुलांचें
Umesh उमेश शुक्ल Shukla
दीपावली की असीम शुभकामनाओं सहित अर्ज किया है ------
दीपावली की असीम शुभकामनाओं सहित अर्ज किया है ------
सिद्धार्थ गोरखपुरी
की हरी नाम में सब कुछ समाया ,ओ बंदे तो बाहर क्या देखने गया,
की हरी नाम में सब कुछ समाया ,ओ बंदे तो बाहर क्या देखने गया,
Vandna thakur
रात निकली चांदनी संग,
रात निकली चांदनी संग,
manjula chauhan
बचपन के पल
बचपन के पल
Soni Gupta
*ऋषि नहीं वैज्ञानिक*
*ऋषि नहीं वैज्ञानिक*
Poonam Matia
💐प्रेम कौतुक-489💐
💐प्रेम कौतुक-489💐
शिवाभिषेक: 'आनन्द'(अभिषेक पाराशर)
बृद्ध  हुआ मन आज अभी, पर यौवन का मधुमास न भूला।
बृद्ध हुआ मन आज अभी, पर यौवन का मधुमास न भूला।
संजीव शुक्ल 'सचिन'
खुदा की हर बात सही
खुदा की हर बात सही
Harminder Kaur
वक़्त की फ़ितरत को
वक़्त की फ़ितरत को
Dr fauzia Naseem shad
3111.*पूर्णिका*
3111.*पूर्णिका*
Dr.Khedu Bharti
* मधुमास *
* मधुमास *
surenderpal vaidya
क्यूं हँसते है लोग दूसरे को असफल देखकर
क्यूं हँसते है लोग दूसरे को असफल देखकर
Praveen Sain
"रात का मिलन"
Ekta chitrangini
चंद्र शीतल आ गया बिखरी गगन में चाँदनी।
चंद्र शीतल आ गया बिखरी गगन में चाँदनी।
लक्ष्मी सिंह
#ॐ_नमः_शिवाय
#ॐ_नमः_शिवाय
*Author प्रणय प्रभात*
ये तलाश सत्य की।
ये तलाश सत्य की।
Manisha Manjari
"चांद पे तिरंगा"
राकेश चौरसिया
पंचतत्वों (अग्नि, वायु, जल, पृथ्वी, आकाश) के अलावा केवल
पंचतत्वों (अग्नि, वायु, जल, पृथ्वी, आकाश) के अलावा केवल "हृद
Radhakishan R. Mundhra
शहर कितना भी तरक्की कर ले लेकिन संस्कृति व सभ्यता के मामले म
शहर कितना भी तरक्की कर ले लेकिन संस्कृति व सभ्यता के मामले म
Anand Kumar
"मेरी कलम से"
Dr. Kishan tandon kranti
जब तक हो तन में प्राण
जब तक हो तन में प्राण
अनिल कुमार गुप्ता 'अंजुम'
शायरी
शायरी
श्याम सिंह बिष्ट
*** आप भी मुस्कुराइए ***
*** आप भी मुस्कुराइए ***
Chunnu Lal Gupta
समय बहुत है,
समय बहुत है,
Parvat Singh Rajput
सौतियाडाह
सौतियाडाह
नंदलाल सिंह 'कांतिपति'
छत्तीसगढ़ रत्न (जीवनी पुस्तक)
छत्तीसगढ़ रत्न (जीवनी पुस्तक)
Dr. Pradeep Kumar Sharma
फितरत की बातें
फितरत की बातें
Mahendra Narayan
*सब दल एक समान (हास्य दोहे)*
*सब दल एक समान (हास्य दोहे)*
Ravi Prakash
संवेदना बोलती है 🙏
संवेदना बोलती है 🙏
तारकेश्‍वर प्रसाद तरुण
Loading...