Sahityapedia
Sign in
Home
Search
Dashboard
Notifications
Settings
18 Dec 2023 · 2 min read

#गहिरो_संदेश (#नेपाली_लघुकथा)

गाउँका काकाको नाति अत्यन्तै चुलबुले र चञ्चले रै’छन् । काकाले तिनलाई ‘बदमास’ को संज्ञा दिएका थिए । घरमा जो कोही पुग्दा नि नातिको परिचय त्यै भनेर गराउँथे ।

एकदिन काकाको घर संजोगले म पनि पुगेछु । काकाले आफ्नो नातिको परिचय ‘बदमास’ भनेर गराउँदा मलाई अत्यन्तै खिन्नता वोध भयो । मैले तत्कालै काकालाई भने,’ अवोध बालकबारे त्यसरी भन्नु हुँदैन । #बालमनोविज्ञानमा नराम्रो असर पर्न सक्छ ..!’
काकाले आफ्नो टाउको कन्याउँदै भने, ‘त्यो त मायाले पो भन्या हूँ । मेरो नाति असाध्यै ज्ञानी र तिखो दिमागका छन् ।’
मैले जिज्ञासा राखें, ‘ काका ! त्यसो हो भने नातिको सकारात्मक कुरा अरूसंग तिनको सामुन्नेमा गर्नुस, तिनी सकारात्मक काम गर्न थप हौस्सिने छन् । ‘
यसैबीच, काकीले नजिकै राखि दिएकी चियाको चुस्की लिन के थालेको थिएँ । #काका (अलिक गम्भीर मुद्रामा )भन्न थाले, -‘ सही भन्यौं, बाबु ! बच्चाका अगाडि नकारात्मक कुरा गर्नु हुन्न । तर के गर्ने ? गाउँमा अभिभावकहरू बच्चाबुच्चीकै अगाडि अश्लील गाली र असभ्य/फोहरी शब्द निकाल्छन् … ..#अश्लील शब्दहरू जोडेर गाली गर्छन् । त्यसलाई एउटा संस्कृतिकै रूपमा अंगालेका छन् । ‘ काका आफ्नो भनाईहरूलाई विश्राम दिएपछि मैले सोधें ,’ तपाईंहरूले त त्यसो गर्नु भएको छैन नि ?
काकाले भने, ‘ छैन, छैन….! अँ अघि नातिको बारेमा पो भन्दै थिएँ … ! कुरा अन्यत्रै मोडियो ।’
म : ‘ ए..ए हो त ! तर, राम्रै कुरा त गर्नु भयो । अब नातिको बारेमा सुनाउनु न! ‘
काका (नातिको टाउको सुम्सुमाउँदै) भने, ‘ यो पुच्चेले घरमा काम गर्न नदिएपछि एक दिन भूगोल पढाउने छोराको टेबलमा रहेको संसारको नक्शा टुक्रा-टुक्रा पारेर यिनलाई जोडेर पहिला जस्तै दुरूस्त बनाउन भनेको थिएँ । मैले सोचेको थिए- जोड्न सक्तैनन्, अलमलिने बाटो मात्र हुनेछ । तर, आश्चर्यजनक रूपमा थोरै समयमा संसारको नक्शा नातिले जोडेर दुरूस्तै बनाएका देख्दा म आश्चर्यमा थिएँ । सोधें -नाति! यो कसरी गर्यो ! नातिले जबाफ दियो- नक्शाको पछाडि मानिसको आकृति थियो । सोचें मानिस ठीक भए संसार पनि आफै ठीक बन्नेछ । च्यातिएको आकृतिलाई जोड्दै गएर मानिसको पूर्ण आकृति बन्यो ..! यता पल्टाउँदा नक्शा पनि तयार भएछ । ‘
बच्चाको असाधारण मनोविज्ञानले दिएको संदेश गजबको छ : मानिस सही बन्यो भने संसार बन्छ ।
(तस्बीर :सांकेतिक)

#दिनेश_यादव
@काठमाण्डौ_कलंकी
२०८०/०९/०१ #shortstory #nepal #story #facebookpost #viralreels #viralpost2023 #AmaZing #प्रेरक #Dineshyadav #rajgadh_phakira #sweetmoments #sweetstory #uncle #intelligence #child

Language: Nepali
Tag: कथा
1 Like · 263 Views
Books from Dinesh Yadav (दिनेश यादव)
View all

You may also like these posts

सबूत- ए- इश्क़
सबूत- ए- इश्क़
राहुल रायकवार जज़्बाती
तू तो सब समझता है ऐ मेरे मौला
तू तो सब समझता है ऐ मेरे मौला
SHAMA PARVEEN
सफलता और असफलता के बीच आत्मछवि- रविकेश झा
सफलता और असफलता के बीच आत्मछवि- रविकेश झा
Ravikesh Jha
ठहरे नहीं हैं, हयात-ए-सफ़र में ।
ठहरे नहीं हैं, हयात-ए-सफ़र में ।
Dr fauzia Naseem shad
मानुष अपने कर्म से महान होता है न की कुल से
मानुष अपने कर्म से महान होता है न की कुल से
Pranav raj
और तो क्या ?
और तो क्या ?
gurudeenverma198
मुस्कुराकर बात करने वाले
मुस्कुराकर बात करने वाले
Chitra Bisht
गणतंत्र दिवस
गणतंत्र दिवस
विजय कुमार अग्रवाल
महामारी एक प्रकोप
महामारी एक प्रकोप
Sueta Dutt Chaudhary Fiji
जिम्मेदारी कौन तय करेगा
जिम्मेदारी कौन तय करेगा
Mahender Singh
सियासत जाती और धर्म की अच्छी नहीं लेकिन,
सियासत जाती और धर्म की अच्छी नहीं लेकिन,
Manoj Mahato
देखिए अगर आज मंहगाई का ओलंपिक हो तो
देखिए अगर आज मंहगाई का ओलंपिक हो तो
शेखर सिंह
2754. *पूर्णिका*
2754. *पूर्णिका*
Dr.Khedu Bharti
दोहा पंचक. . . कागज
दोहा पंचक. . . कागज
sushil sarna
मोहब्बत
मोहब्बत
पूर्वार्थ
फर्श पर हम चलते हैं
फर्श पर हम चलते हैं
Neeraj Agarwal
जो हमने पूछा कि...
जो हमने पूछा कि...
Anis Shah
"कौन कहता है"
Dr. Kishan tandon kranti
* हमसे अच्छा हमारा कोई दोस्त नहीं*
* हमसे अच्छा हमारा कोई दोस्त नहीं*
Vaishaligoel
क्रेडिट कार्ड
क्रेडिट कार्ड
Sandeep Pande
तरही ग़ज़ल
तरही ग़ज़ल
Shailendra Aseem
तुम पुरमासी के चाँद सी...
तुम पुरमासी के चाँद सी...
शिवम "सहज"
नहीं देखी सूरज की गर्मी
नहीं देखी सूरज की गर्मी
Sonam Puneet Dubey
जीना चाहिए
जीना चाहिए
Kanchan verma
हिंदी में सबसे बड़ा , बिंदी का है खेल (कुंडलिया)
हिंदी में सबसे बड़ा , बिंदी का है खेल (कुंडलिया)
Ravi Prakash
#गुलमोहरकेफूल
#गुलमोहरकेफूल
कार्तिक नितिन शर्मा
रात भर नींद भी नहीं आई
रात भर नींद भी नहीं आई
Shweta Soni
कोई  फरिश्ता ही आयेगा ज़मीन पर ,
कोई फरिश्ता ही आयेगा ज़मीन पर ,
Neelofar Khan
The moon you desire to see everyday,  maybe I can't be that
The moon you desire to see everyday, maybe I can't be that
Chaahat
*** हम दो राही....!!! ***
*** हम दो राही....!!! ***
VEDANTA PATEL
Loading...